Help, Career & Network Portal
Laghubitta Khabar — लघुवित्त खबर
सहयोग, जागिर र नेटवर्क
A SENNA Network Initiative
💼
Job Career Sathi
जागिर करियर साथी
Get free CV, cover letter & exam prep help for MFI/bank jobs
→💬
Client Help Model
ग्राहक सहायता
Report MFI/coop issues — harassment, illegal interest, CIB problems
→👥
SENNA Network
सेन्ना नेटवर्क
Join the genuine people's network supporting the community
→🎭
Confession
गोप्य भनाइ
Share your experience anonymously — no name, no judgment
→लघुवित्त, बैंक वा वित्तीय क्षेत्रमा जागिर खोज्दै हुनुहुन्छ? आवेदन दिनुहोस् — हामी तपाईंको प्रोफेसनल CV, आवेदन पत्र र परीक्षा तयारीमा नि:शुल्क मार्गदर्शन गरिदिनेछौं। सुरुमा कुनै शुल्क लाग्दैन।
लघुवित्त वा सहकारीबाट अनावश्यक टर्चर, गैरकानुनी व्याजदर असुली वा गलत CIB ब्ल्याकलिस्टिङ भोग्नुभएको छ? विवरण बुझाउनुहोस् — हामी तपाईंको उजुरी पत्र ड्राफ्ट गरिदिनेछौं।
SENNA नेटवर्क एक स्वतन्त्र जनकल्याणकारी पहल हो। हामी वित्तीय उपभोक्ता, कर्मचारी र जागिर खोज्नेहरूलाई जोड्दछौं। साँचो (genuine) व्यक्तिहरूसँग मात्र नेटवर्क विस्तार गर्दछौं।
MFI, बैंक वा सहकारी क्षेत्रमा काम गर्ने वा ग्राहक रहनुभएका व्यक्तिहरूको मनको कुरा। नाम, मोबाइल वा कुनै पहिचान विवरण अनिवार्य छैन। तपाईंको भनाइ गोप्य रहन्छ र अनुमति बिना कहीँ प्रकाशित गरिँदैन।